Proverbs 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका पन्‍जामा पर्नेहरू, त्‍यसको घरमा जानेहरू मर्छन् र त्‍यहाँ पसिसक्‍ने जतिचाहिँ मृत्‍यु-लोक पुगिसकेका छन् भनी जान्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मृतकहरूको वास त्‍यहाँ हुन्‍छ, र त्‍यस स्‍त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन्‌ भन्‍ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।