Proverbs 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका अग्लाअग्ला ठाउँबाट यसो भन्नलाई त्यसले आफ्ना चाकर्नीहरू पठाएको छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।