Proverbs 9:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्यसले यसो भन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए सबै निर्बुद्धिहरू भित्र आओ!” भन्दै ती समझ नभएकाहरूलाई त्यसले भन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ:
Nepali ERV (पवित्र बाइबल)
तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ। उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।