Proverbs 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्नेछौ। समझशक्तिको मार्गमा हिँड़।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड।
Nepali ERV (पवित्र बाइबल)
अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।