Proverbs 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्टलाई हप्काउनेले आफ्नै हानि गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।