Proverbs 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्यसले तिमीलाई त्यसको निम्ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्यसले तिमीलाई आदर गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तँलाई घृणा गर्नेछ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्का्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।