Psalms 10:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टले आफैंलाई भन्दछ, “परमेश्वरले केही वास्ता गर्नुहुन्न, उहाँले आँखा चिम्म गर्नुभएको छ, मलाई देख्नुहुन्न!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्नो मनमा सोच्दछ, “परमेश्वरले बिर्सनुभएको छ। उहाँले आफ्नो मुहार लुकाउनुभएको छ, र कहिल्यै देख्नुहुन्न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नो मनमा भन्दछन्, “हामीले गरेका कुराहरू परमेश्वरले बिर्सनुभएको छ; उहाँले आफ्नो मुहार ढाक्नुभएको छ, र उहाँले कहिल्यै देख्नुहुन्न।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”