Psalms 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसरी दुष्ट मानिसले परमेश्वरलाई निन्दा गरेर, “उहाँले मलाई दण्ड दिनुहुन्न” भनी मनमा भन्न सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टले किन परमेश्वरको निन्दा गर्छ? त्यसले किन आफ्नो मनमा भन्छ, “उहाँले मेरो लेखा राख्नुहुन्न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्? तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्, “उहाँले हाम्रो लेखा लिनुहुनेछैन?”
Nepali ERV (पवित्र बाइबल)
किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्? किनभने तिनीहरू सोच्दछन् उहाँले दण्ड दिनु हुन्न।