Psalms 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट र खराब मानिसका शक्तिलाई तोड्‍नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्‍ति तिनीहरूले त्‍यसमा काम गर्न नछोडुञ्‍जेल तिनीहरूलाई दण्‍ड दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट तथा कुकर्मीहरूका पाखुरा भाँचिदिनुहोस्; दुष्‍ट काम गर्नेहरूबाट लेखा लिनलाई बोलाउनुहोस्, ताकि तिनीहरूमा फेरि दुष्‍टता नभेट्टाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।