Psalms 10:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टले आफ्ना दुष्ट इच्छामा घमण्ड गर्दछ, लोभीले परमप्रभुलाई धिक्कार्दछ र अस्वीकार गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्छन्; लोभीहरूलाई आशीर्वाद दिन्छन्, र याहवेहलाई निन्दा गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्। ती पापीहरूले परमप्रभुलाई घृणा गर्छन्।