Psalms 10:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सराप, झूट र धम्कीले त्यसको बोली भरिएको हुन्छ; घिनलाग्दो र दुष्ट कुरा भन्न त्यो छिटो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको मुख सराप, झूट र धम्कीले भरिएको हुन्छ। त्यसको जिब्रोमा उपद्रव र दुष्टता छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मुख श्राप, छल र हप्कीले भरिएका हुन्छन्; तिनीहरूका जिब्रोमा दुष्टता र गलत कुरा हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।