Psalms 101:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बेइमान हुनेछैनँ र दुष्‍टसँग केही सम्‍बन्‍ध राख्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुटिल मति भएका मानिसहरूबाट म टाढ़ा रहनेछु। कुनै खराबी कामसित म केही सम्‍बन्‍ध राख्‍नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।
Nepali ERV (पवित्र बाइबल)
म ईमान्दार हुनेछु। म दुष्टपूर्ण कामहरू गर्नेछैन।