Psalms 101:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अर्काको निन्‍दा गर्नेलाई हटाउनेछु, म घमण्‍डी र ढिट मानिसलाई सहनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्‍नो छिमेकीको निन्‍दा गुप्‍तमा गर्दछ, त्‍यसलाई म नाश गर्नेछु, अभिमानी दृष्‍टि भएको र घमण्‍डी हृदय भएकालाई म सहनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।