Psalms 101:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरसँग विश्‍वासयोग्‍य रहनेहरूलाई म मन पराउनेछु र तिनीहरूलाई मेरो राजमहलमा बास गर्न दिनेछु। जो पुर्ण इमानदार छन्, तिनीहरूले मेरो सेवा गर्न पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो कृपादृष्‍टि देशका विश्‍वासयोग्‍य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित वास गरून्‌। त्‍यो जो निर्दोष मार्गमा हिँड्‌दछ, त्‍यसले मेरो सेवा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ।