Psalms 102:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो जीवन साँझको छायाजस्‍तै छ, म सुकेको घाँसजस्‍तै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दिनहरू बेलुकीको छायासमान छन्‌, म घाँसजस्‍तै ओइलिसकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा दिनहरू साँझको छायाजस्तै बित्दछन्; म घाँसझैँ ओइलाएको छु।
Nepali ERV (पवित्र बाइबल)
दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो। म सुक्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।