Psalms 102:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईं, हे परमप्रभु, सदाको निम्‍ति राजा हुनुहुन्‍छ, पुस्‍ता-पुस्‍ताले तपाईंलाई याद गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं हे परमप्रभु, सदाको निम्‍ति सिंहासनमा विराजमान हुनुहुन्‍छ। तपाईंको कीर्ति पुस्‍ता-पुस्‍तासम्‍म रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईं, हे याहवेह, सदाको निम्ति विराजमान हुनुहुन्छ; तपाईंको कीर्ति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ। तपाईंको नाउँ सदा सर्वदा र अनन्त सम्म रहनेछ।