Psalms 102:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउने पुस्‍ताको लागि परमेश्‍वरले के काम गर्नुभएको छ, लेखिराख र आजसम्‍म नजन्‍मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिलेसम्‍म सृष्‍टि नगरिएका मानिसहरूले, परमप्रभुको प्रशंसा गरून्‌ भनेर यो कुरा भावी पुस्‍ताको निम्‍ति लेखिओस्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुरा भावी पुस्ताको निम्ति लेखियोस्: ताकि अहिलेसम्म सृष्‍टि नगरिएका मानिसहरूले समेत याहवेहको प्रशंसा गरून्:
Nepali ERV (पवित्र बाइबल)
यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।