Psalms 102:20 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले कैदीहरूका दु:खको पुकार सुन्नुभयो र प्राण दण्ड पाएकाहरूलाई छुटकारा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी कैदीहरूका आर्तनाद उहाँले सुन्न सकून्, र मृत्युदण्ड पाएकाहरूलाई मुक्त गर्न सकून्।”
Nepali ERV (पवित्र बाइबल)
अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।