Psalms 102:22 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला जाति र राज्‍यहरू एक भएर आउनेछन् र परमप्रभुलाई पुज्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुको आराधना गर्नलाई मानिसहरू र राज्‍यहरू एकत्रित हुनेछन्‌।
Nepali ERV (पवित्र बाइबल)
जातिहरू परस्परमा भेला हुनेछन्। राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।