Psalms 102:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म युवा छँदा उहाँले मलाई कमजोर बनाउनुभएको छ, उहाँले मेरो आयु छोटो गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मेरो जीवन-यात्रामै मेरो ताकत तोडिदिनुभयो, र मेरो आयु घटाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो जीवनकालमा, उहाँले मेरो बल तोडिदिनुभयो; र मेरा दिनहरू घटाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मेरो बलले मलाई नै असफल तुल्यायो। मेरो जीवन छोटो भएर घट्‌यो।