Psalms 102:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा परमेश्वर, म बुढो हुनुभन्दा अघि, अहिले नै मलाई नउठाउनुहोस्। तपाईं सदासर्वदा बाँचिरहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले भनें, “हे मेरा परमेश्वर, मलाई अल्प आयुमा नै नलैजानुहोस्। तपाईंका वर्षहरू त पुस्तौँसम्म रहन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले मैले भनेँ: “हे मेरा परमेश्वर, मेरो आधा उमेरमा नै मलाई उठाइ नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्तौँ-पुस्तासम्म रहिरहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्। परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।