Psalms 102:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुरुमा तपाईंले पृथ्‍वी सृजनुभयो, आफ्‍नै हातले आकाश बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आदिकालमा तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो, र स्‍वर्ग तपाईंकै बाहुलीको कृति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; र स्वर्ग तपाईंकै हातका काम हुन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै वर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो। तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।