Psalms 102:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईं सदासर्वदा एकनास हुनुहुन्‍छ। तपाईंको जीवनको अन्‍त छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंचाहिँ एकनास रहनुहुन्छ, तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न। तपाईं सर्वदा जीवित रहनु हुन्छ।