Psalms 102:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो जीवन धुवाँझैँ हराउँदै छ, मेरो शरीर आगोझैँ जल्दै छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मेरा दिनहरू धूवाँझैँ विलोप हुन्छन्, र मेरा हाड़हरू झरिला फिलिङ्गाजस्ता जल्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरा दिनहरू धुवाँझैँ लोप भएर जान्छन्; मेरा हाडहरू सल्केका भुङ्ग्रोझैँ जल्दछन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।