Psalms 102:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सुकेको घाँसझैँ दलिएको छु, मेरो खाने इच्छा हराएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो हृदय घाँसझैँ ओइलिएर सुकेको छ, म आफ्नो भोजन खान पनि बिर्सिन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हृदय घाँसझैँ ओइलाएर सुकेको छ; म आफ्नो भोजन खान पनि बिर्सन्छु।
Nepali ERV (पवित्र बाइबल)
मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुक्खा, ओलिन्दै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु।