Psalms 102:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कष्‍टमा जोडले कराउँदछु, म हाड र छाला मात्र भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो गहिरो आर्तनादले गर्दा म हाड र छाला भइसकें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पीडामा म चर्को सोरले कराएको कारण, म हाड र छाला भएको छु।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ।