Psalms 102:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मरुभूमिको एउटा जङ्गली चरोजस्‍तो छु, ध्‍वंस भएका ठाउँमा छोडिएको लाटोकोसेरोजस्‍तै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमिको लाटोकोसेरोजस्‍तै भइसकें, भग्‍नावशेषमा वास गर्ने एउटा लाटोकोसेरोझैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उजाडस्थानको उल्‍लुझैँ भएको छु; भग्नावशेषमा बस्‍ने उल्‍लुझैँ छु।
Nepali ERV (पवित्र बाइबल)
म मरूभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु। भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।