Psalms 102:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनहुँ मेरा शत्रुहरूले मेरो अपमान गर्छन्, मलाई खिसी गर्नेहरूले सराप दिँदै मेरो नाम लिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा शत्रुहरूले दिनभरि मेरो ठट्टा उड़ाउँछन्, मलाई दिल्लगीमा उड़ाउनेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दिनभरि मेरा शत्रुहरूले मेरो गिल्ला गर्छन्; मेरो खिल्ली उडाउनेहरूले मेरो नाम सरापको रूपमा प्रयोग गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्। तिनीहरूले मलाई खिसी गरे अनि सरापे।