Psalms 102:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] तपाईंका रिस र बल्दो क्रोधका कारणले खरानी मेरो खानेकुरा भएको छ र पिउने कुरामा मेरो आँसु मिसिएको छ। तपाईंले मलाई उठाएर फ्याँक्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म खरानी भोजनझैँ खान्छु, र आँसु मिसिएको पानी पिउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म खरानीलाई भोजनको रूपमा खान्छु, र म आफ्नो आँसु मिसिएको पानी पिउँछु;
Nepali ERV (पवित्र बाइबल)
मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो। मेरो आँसु मेरो पिउने बस्तु हो।