Psalms 103:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो आत्‍मा, परमप्रभुको प्रशंसा गर्‌! हे मेरो प्राण, उहाँको पवित्र नामको प्रशंसा गर्‌!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको भजन [1] हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌, ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए मेरो प्राण, याहवेहको प्रशंसा गर्; ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
Nepali ERV (पवित्र बाइबल)
मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।