Psalms 103:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले पाउनुपर्ने उचित दण्ड उहाँले हामीलाई दिनुहुन्न, हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्ड दिनुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, अनि हाम्रा अधर्मअनुसार हामीलाई दण्ड दिनुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।