Psalms 103:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्तै छ, जङ्गली फूलझैँ हामी फुल्दछौं र बढ्छौं;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको आयु त घाँसको आयुजत्तिकै छ, मैदानको फूलझैँ त्यो ढकमक्क फुल्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ;
Nepali ERV (पवित्र बाइबल)
हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।