Psalms 103:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मेरो जीवन असल कुराहरूले भर्नुहुन्छ र मेरो जवानी चिलको जस्तै नयाँ हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले, तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ, ताकि तेरो जवानी चीलको जस्तै फेरि नयाँ होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड जस्तो नयाँ तुल्याउनुहुन्छा।