Psalms 104:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌! हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईं कति महान् हुनुहुन्‍छ! तपाईंले महिमा र गौरव पहिरनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌। हे परमप्रभु मेरा परमेश्‍वर, तपाईं अति महान्‌ हुनुहुन्‍छ। तपाईं वैभव र ऐश्‍वर्यमा विभूषित हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ; तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।