Psalms 104:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले बेसीमा खोला-नालालाई बग्न लाउनुहुन्छ र पहाडहरूका बीचमा नदीहरू बग्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पानीका मूलहरूलाई खोल्सामा पानी खन्याउन लगाउनुहुन्छ, त्यो पानी पहाड़का बीचबाट बग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ; ती पर्वतका बीच भएर बग्दछन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो। यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।