Psalms 104:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जङ्गली पशुहरूलाई पिउने पानी दिन्छन् र जङ्गली गधाहरूले त्यहाँ तिर्खा मेटाउदँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्। जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा मार्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्; अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो अनि यहाँसम्म कि जंङ्गली गधाहरु पनि यहाँ पानी पिउन आउँछन्।