Psalms 104:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले वर्षा आकाशबाट पहाडहरूमा पठाउनुहुन्‍छ र तपाईंको आशिष्‌ले पृथ्‍वी भरिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो उच्‍च स्‍थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्‍छ, उहाँका कार्यहरूका फलबाट पृथ्‍वी तृप्‍त हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ; उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।