Psalms 104:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिस प्रसन्‍न हुनलाई मद्य, हँसिलो मुख हुनलाई भद्राक्षको तेल र बल पाउनलाई रोटी उहाँले दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको मन आनन्‍दित गराउनलाई दाखमद्य, र त्‍यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्‍यसको हृदय बलियो तुल्‍याउनलाई रोटी उहाँले दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य, त्यसको मुख चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।