Psalms 104:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चराहरूले त्यहाँ आफ्ना गुँड बनाउँछन् र सल्लाका रूखमा सारसहरूले गुँड बनाई बस्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ चराहरूले आफ्नो गुँड़ बनाउँछन्, सारसले चाहिँ सल्लाका रूखहरूमा आफ्नो घर बनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्; सारसले पनि सल्लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।