Psalms 104:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्ला पहाडहरूमा जङ्गली बाख्राहरू बस्छन् र न्याउरी मुसाहरू चट्टानका चेपमा लुक्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अल्गा-अल्गा पहाड़हरू जङ्गली बाख्राहरूका निम्ति छन्, पहराहरू जङ्गली शापनहरूका निम्ति शरणस्थान हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्; पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।
Nepali ERV (पवित्र बाइबल)
उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।