Psalms 104:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले महिनाहरू छुट्ट्याउन जून बनाउनुभयो, घामले आफ्‍नो अस्‍ताउने समय जान्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चन्‍द्रमाले ऋतु ठहराउँछ, सूर्यलाई आफ्‍नो अस्‍ताउने बेला थाहा हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो; सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।