Psalms 104:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले रात बनाउनुभयो र अँध्‍यारोमा सबै जङ्गली पशुहरू बाहिर निस्‍कन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले अन्‍धकार ल्‍याउनुहुन्‍छ, र रात पर्छ, अनि वनका सबै पशुहरू निस्‍किआउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ; र सबै जङ्गली पशुहरू निस्किआउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई, त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।