Psalms 104:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले दिनुभएको आहार खोज्‍दै शिकार गर्दा सिंहहरू गर्जन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहहरू आफ्‍नो शिकारको निम्‍ति गर्जन्‍छन्‌, तिनीहरूले परमेश्‍वरबाट आफ्‍नो आहार खोज्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन् र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्।
Nepali ERV (पवित्र बाइबल)
सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।