Psalms 104:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम उदाउँदा तिनीहरू फर्की जान्छन् र आफ्ना गुफामा सुत्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य उदाउँदा ती गइहाल्छन्, र आफ्नो ओड़ारमा गएर लेट्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्; तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ अनि विश्राम गर्दछन्।