Psalms 104:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मानिसहरू आफ्‍ना काम गर्न निस्‍कन्‍छन् र साँझसम्‍म काम गरिरहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिस आफ्‍नो कामतिर जान्‍छ, र साँझसम्‍म परिश्रम गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसहरू आफ्ना काममा जान्छन्, र साँझसम्म परिश्रम गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।