Psalms 104:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूला-साना, अनगन्‍ती जीवजन्‍तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगिन्‍ती जलचरहरू छन्‌, ठूला-साना दुवै थरीका जीवित प्राणीहरू त्‍यहाँ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ विशाल र फराकिलो समुद्र छ, जसमा अनगन्ती जीवजन्तुहरू छन्— साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।
Nepali ERV (पवित्र बाइबल)
समुद्रमा हेर। त्यो कति ठूलो छ! अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।