Psalms 104:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमा जहाजहरू चल्‍दछन् र तपाईंले बनाउनुभएको जल-जन्‍तु लिव्‍यातन् त्‍यहाँ खेल्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ जहाजहरू यताउता जान्‍छन्‌। त्‍यहाँ लिव्‍यातन्‌ जन्‍तु पनि छ, जसलाई तपाईंले त्‍यहाँ खेल्‍नलाई रच्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्; त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस समुद्रमा लिब्यातान भएको बेला जहाजहरू चल्दछ, समुद्री प्राणी जुन तपाईंले सृष्टि गर्नुभयो समुद्रमा खेल्नलाई।