Psalms 104:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तपाईंले आफ्‍नो मुहार फर्काउनुहुन्‍छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्‍नुहुन्‍छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्‍यहीँ फर्किजान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले आफ्‍नो मुहार छोप्‍नुहुँदा तिनीहरू भयभीत हुन्‍छन्‌। तपाईंले तिनीहरूको सास लिनुहुँदा, ती मरिहाल्‍छन्‌, र फेरि धूलोमा नै फर्कन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्; जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।
Nepali ERV (पवित्र बाइबल)
जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।