Psalms 104:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आकाशमा पानीमाथि आफ्नो भवन बनाउनुभयो। तपाईं बादलका रथमा र बतासका पखेटामा सवार हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्ना कोठाहरूका दलिनहरू पानीमाथि स्थिर गर्नुहुन्छ। उहाँले बादललाई आफ्नो रथ तुल्याउनुहुन्छ, र बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ। उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ; र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।
Recommended Reading