Psalms 104:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्‍ना सृष्‍टिसँग प्रसन्‍न रहून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको महिमा सदा भइरहोस्‌, परमप्रभु आफ्‍ना कार्यहरूमा प्रसन्‍न होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको महिमा सदासर्वदा रहिरहोस्; याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्—
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।